काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट भातृ संगठनहरुले नेपाल रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बरखास्तगीको माग राख्दै प्रदर्शन गर्ने भएको छ । माओवादी केन्द्र निकट भातृ संगठनहरु वाइसिएल र अखिल क्रान्तिकारीले आज अपरान्ह ४ बजे माइतीघरबाट संयक्त रुपमा विरोध प्रदर्शन गरिने उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए । हालै गठित नेकपा एमालेको अर्थ तथा योजना विभागको…