सौन्दर्य प्रतियोगिताको नाममा यौनहिंसा : १५ वर्ष कैदको मागसहित मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

काठमाण्डु – जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले मनोज पाण्डेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनको मुद्दामा प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन सकिएको छ । सम्भवतः आज नै जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर हुने छ । उनीविरुद्ध मानव बेचविखन प्रमुख अभियोग हुने सरकारी वकिलको कार्यालयले जनाएको छ । शरीर बन्धक बनाई…