निजगढ विमानस्थल: आवश्यकता र प्राविधिक दृष्टिले उपयुक्त

बारा - राष्ट्रिय गौरवको परियोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको २०५१ मा प्रारम्भिक सर्वेक्षण भई २०५६ मा निर्माण गर्ने निर्णय भएको थियो । विमानस्थलको डिपीआर, जग्गा प्राप्ति तथा वातावरणीय प्रभाव मूल्यांकन पूरा गरेर मुआब्जा वितरण प्रक्रियासमेत अन्तिम चरणमा पुगिसकेको थियो । आयोजना निर्माणस्थलको रूपमा रहेको टाँगियाबस्तीको व्यवस्थापन गर्न जग्गा छनोट गरेर कानुनी र विधिगत रूपमा बस्ती स्थानान्तरणका लागि…