काठमाण्डु– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २ हजार २६३ मतदातामध्ये २ हजार २२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदानमा अनुपस्थित रहेका छन् । ‘नो भोट’को सदुपयोग भन्दै ति उम्मेदवारले भोट नहालेका हुन् । मतदानमा…