काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा नेता हुन लायकका मान्छे नभएको बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित सभामा बोल्दै उनले देशमा कोही पनि नेता हुन लायकका मान्छे नदेखेको बताएका हुन् । उनले विगतका निर्वाचित नेताहरुले देशलाई दिशाहीन बनाएको र योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरे । साम्पाङले भने, ‘अहिलेसम्म…