मन्त्रिपरिषदको बैठक ४ बजे बोलाईयो

काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक ४ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नेपाली सेनाका उपरथीहरुको बढुवा सिफारिस र विभिन्न ठाउंमा नियुक्तिलगायतका एजेण्डा छन् । सेनाको उपरथीमा दिपक बानियां, होमनाथ दवाडी र यम ढकाल बढुवा हुंदैछन् ।