तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन

काठमाण्डु - पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहिन भएको छ ।पोखराबाट जोमसोम उडेको १९ यात्रु बोकेको तारा एयरको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।