यति एयरको बेतिथि : समय अगावै जहाज उडाउँदा यात्रु छुटे, बाँके प्रशासनले लेख्यो कारबाही पत्र

जुम्ला - नेपालगन्जदेखि जुम्लामा आउने यति एयरलाइन्सको जहाज समय अगावै उडाउँदा यात्रु छुटेका छन् । जुम्लाका लागि नेपालगन्जबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका–७ जुम्ला निवासी गोविन्दबहादुर महतले छुटेका हुन् । उनी अनलाइन टिकट काटेर नेपाल नेपालगन्जबाटको काउण्टरमा पुगेका थिए । उनले काटेको जहाजको टिकटमा एक बजे समय तोकिएको थियो । तर, जहाज समय अगावै…