काठमाण्डु – सरकारले ३ दिनसम्म देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बसन्त प्रसाद कोइरालाले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा…