काठमाण्डु - सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आईजीपी नियुक्ति सम्बन्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । बिहीबार सुष्मालता माथेमाको एकल इजलासले उक्त रिट जेठ १७ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । अन्तरिम आदेशबारे भनिएको छ, ‘निवेदकले रोक्न माग गरेको…