तनहुँ - नायक पल शाह बलात्कार प्रकाणमा नाबालिग गायिकापछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताएका हुन् । ‘बयान पूरै फेरिएको होइन । उजुरी मैले नै दिएको…