बैंककमा विमानको टायर पड्किएकाे विषयमा छानबिन गर्न निगमद्धारा समिति गठन

काठमाण्डु – नेपाल वायुसेवा निगमले बैंककमा विमानको टायर पड्किएको विषयमा छनविन गर्न समिति गठन गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमकी प्रवक्ता अर्चना खड्काले गुणस्तर विभागका निर्देशकको संयोजकत्वमा ७ सदस्यीय छानविन गरेको जानकारी दिएकी हुन् । उनले उक्त समितिले काम सुरु गरिसकेको समेत जानकारी दिएकी छन् । निगमको बैंकक–काठमाण्डु नियमित उडानमा रहेको न्यारोवडी…