एम्नेस्टी इन्टरनेसनल नेपालको साधारणसभा सम्पन्न, बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नेसनल बोर्ड गठन

काठमाण्डु - एम्नेस्टी इन्टरनेसनल नेपालको तीसौं वार्षिक साधारणसभा सकिएको छ । आज धुलिखेमाल सकिएको साभारणसभाले विपिन बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नेसनल बोर्ड र जीवन प्रसाद फूँयालको नेतृत्वमा तीन सदस्यीय पुनरावेदन समिति गठन गरको छ । साधारणसभाले वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरूमाथि छलफल गरी पारित गरेको छ । साधारण सभामा एम्नेस्टी नेपालमा आबद्ध…