लुम्बिनी अस्पताल भवनको ठेक्का प्रकरणः कारबाहीमा पर्ने भएपछि सीईओको राजीनामा

काठमाण्डु – लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकारले कारबाहीको तयारी गरिरहेको बेला सोमबार उनले विज्ञप्ति नै जारी गरेर राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सरकारकै गौरवको आयोजना मानिएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको ७ अर्बको…