दिक्तेल बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा डा. सुवेदी

खोटाङ – दिक्तेल बहुमुखी क्याम्पसमा अध्धयन गरेका विद्यार्थीले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । २०७६ सालमा तदर्थ समिति गठन गरिए पनि शनिबार सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले डा. धनप्रसाद सुबेदीको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन गरेको हो । २१ सदस्यीय पूर्व विद्यार्थी मञ्चको उपाध्यक्षमा बिमला तिलुङ राई, दानबहादुर राई र राजेन्द्र राई, सचिवमा युवराज रिजाल,…