काठमाण्डु – आजबाट सर्वोच्च अदालतका नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन हुने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र…