काठमाण्डु- कञ्चनपुरमा विप्लव निकट युवा संगठनले एक जना वडा अध्यक्षलाई मुसो दलेको छ । बिहीबार नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जिल्लाको बेलडाँडी गाउँपालिका-२ का वडा अध्यक्ष प्रेम खातीलाई मोसो दलेका हुन् । युवा संगठन नेपालले अध्यक्ष खातीले भ्रष्टाचार गरेकाले जनकारबाही गरेको दावी गरेको छ । वडा अध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर…