नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर, जापानको शक्तिशाली

काठमाण्डु – नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)को तथ्यांकअनुसार सन् २०२२ का लागि सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको छानिएको हो । बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्वनी हेन्ली एण्ड पार्टनर्सले पासपोर्टको सूची सार्वजनिक गरेको हो । सूचीअनुसार नेपालको पासपोर्ट उत्तर कोरियाको पासपोर्टभन्दा पनि कमजोर देखिएको छ ।…