नौ फोटोमा हेर्नुहोस्,जम्मू कश्मीरका अन्तिम राजा हरि सिंहको राजदरबार

जम्मू - प्राकृतिक रूपले सुन्दर जम्मू कश्मीरमा द्वन्द्वको साथ-साथै बाह्या वा आन्तरिक पर्यटकहरुले भरिभराउ हुन्छ । जम्मू कश्मीर राज्यसँग नेपालको समेत सम्बन्ध जोडिएको छ । नेपालका तत्कालिन महाराजा मोहनशमशेरकी नातिनी यशोराज्य लक्ष्मीसँग जम्मू कश्मीरका अन्तिम राजा हरि सिंहका छोरा करण सिंहले बिवाह गरेका थिए । करण सिहँ नेपालका ज्वाई हुन् । जुन राजदरबार जम्मू राज्यको…