मन्त्रीमा यादव समुदायको बाहुल्यता भएपछि अरूको असन्तुष्टी, वीरगञ्जमा उपेन्द्रको पुत्ला दहन

काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) ले पठाएका चार मन्त्रीहरूमा यादव समुदायको मात्रै बाहुल्यता भएपछि पार्टीमा असन्तुष्टी देखिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीन जना यादव परेपछि जसपाभित्र असन्तुष्टी देखापरेको हो । महन्थ ठाकुर नेतृृत्व छाडेर अध्यक्ष यादवतिर लागेका प्रमोद साहले आफुलाई धोका दिएको भन्दै ससामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । अध्यक्ष…