चराचुरुंगीको आवाजबाट चर्चामा आएकी सन्तोषीको विभत्स हत्या

काठमाण्डु – दक्षिणकाली मन्दिर परिसर जंगलमा एक युवतीको शव फेला परेको छ । कालोपुलमा बसोबास गरिरहेका धनबहादुर तामाङकी धर्मछोरी सन्तोषी सुब्बाको हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो । काठमाण्डु प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि गरे । उनी विभिन्न पशुपंछीको आवाज…