आज तपाईंको भाग्यफल कस्तो रहला ? हेर्नुस् राशिफल

काठमाण्डु - विसं २०७८ साल जेठ २५ गते मङ्गलबार । इस्वी सन् २०२१ जुन ०८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय मध्ययम रहेकाले आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ ।…