काठमाण्डु – नेपाल चिकित्सक संघले अस्पताला चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमणको घटना बढ्दै गएको भन्दै गैरजमानती अपराधको कानुन अध्यादेश माफर्त ल्याउन माग गरेको छ । संघका महासचिव डा.बद्री रिजालले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति गर्न अध्यादेशमार्फत कानुन ल्याउन माग गरेका हुन् । यदि यसो नभए कडा आन्दोलन गर्ने चेतावनी संघले दिएको छ । विज्ञप्तिमा भनिएको…