कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकैदन थपिए ९०७० जना संक्रमित

काठमाण्डु – नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या दिनहु बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा मात्र ९ हजार ७० जना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मको उच्च हो । २० हजार ३ सय ६७ जनाको पिसिआर र ७ सय ७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ हजार…