कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य लक्ष्मी निरालाको निधन

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट न्याय परिषद् सदस्य लक्ष्मी बहादुर निरालाको निधन भएको छ । कोरोना संक्रमण भएका उनको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख १० गतेबाट अस्पताल भर्ना भएका उनको आज बिहान ११ बजे निधन भएको अस्पतालका प्रमुख तथा एसएसपी डाक्टर रुपक महर्जनले जानकारी दिए । सुगर…