स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

काठमाण्डु– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ । कुल सदर आवेदकबाट…