काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)की नेतृ चन्दा चौधरीलाई भारतको प्रतिष्ठित अवार्ड ‘सिएआईटी अवार्ड’ प्रदान गरिने भएको छ । कन्फेडेरेशन अफ अल ईण्डिया ट्रेडर्सले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सांसद चौधरीलाई आज एक कार्यक्रमको बीच उक्त अवार्ड प्रदान गर्न लागेको हो । सांसद चौधरीलाई ‘महिला उद्यमशिलता र सशक्तिकरण’ को लागि महत्वपूर्ण भूमिका खेलेबापत उक्त…