काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मुलुका अधिकांश क्षेत्रमा सामान्यतया माैसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेका कारण देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने भएको हो । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक रही…