बिहीबार तपाईंको दिन कस्ताे रहनेछ ? यसो भन्छ भाग्यफल

काठमाण्डु -  वि.सं. २०७७ साल फागुन ०६ गते । बिहीबार । इस्वी सन् २०२१ फेब्रुअरी १८ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न…