काठमाण्डुकाे गोंगबुमा अज्ञात व्यक्तिद्वारा ट्याक्सीमा आगजनी

काठमाण्डु - काठमाण्डुकाे गोंगबुमा एक ट्याक्सीमाथी आगजनी भएकाे छ । खुम्ब नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाण्डुका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको बताए।। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सी पूर्ण रूपमा क्षति भएको छ। प्रचण्ड…