शुक्रबार तपाईँको भाग्यफलले के भन्छ ?

काठमाण्डु -  विसं. २०७७ साल माघ ३० गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी धन तथा पैत्रिक सम्पत्तिको प्रयोग मार्फत् मनग्गे आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा…