मन्त्री घिसिङ सहितको टोलीद्वारा चोभार–गल्छी क्षेत्र निरीक्षण

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ तथा शहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । काठमाण्डु उपत्यकाका नदीहरू एकीकृत भएर निस्किने भएकाले गल्छी क्षेत्रको  निरीक्षण गरिएको हो । मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन…