काठमाण्डु - नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र समकक्षी रामसहायप्रसाद यादवबिच आइतबार शिष्टाचार भेटवार्ता भएको छ । याक एन्ड यति होटेलमा दुवै उपराष्ट्रपतिहरूको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको हो । भेटका क्रममा उपराष्ट्रपति सुआनले उपराष्ट्रपति यादवलाई भियतनाम भ्रमणको निम्तो दिएकी छिन्। भ्रमणका क्रममा शनिबार नेपाल आएकी सुआनले आइतबार बिहान उपराष्ट्रपति…