एमालेको ६ गतेको सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ : महेश बस्नेत

काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले मंसिर ६ गते एमालेले गर्ने प्रदर्शन सफल भएपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने उद्घोष गरेका छन् । पार्टी कार्यक्रममा जान खोज्दा सिमरा विमानस्थलमा अवरोध भएपछि काठमाण्डुमा आकस्मिक पत्रकार गर्दै नेता बस्नेतले उपत्यकास्तरको ठूलो सभा ११ गते भृकुटीमण्डपमा गर्ने बताए । उनले अध्यक्ष केपी ओलीको उपस्थितिमा युथ भोलेन्टियर्स फोर्स…