विद्यालय खोल्ने निर्णय मन्त्रिपरिषद्मा लगिँदै, विदेशबाट आउनेलाई १० दिन क्वारेन्टाइन !

काठमाण्डु – कोरोना भाइरसका कारण बन्द भएका विद्यालय खुला गर्ने निर्णय भएको छ । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्च स्तरीय निर्देशक समितिको बैठक (सीसीएमसी)ले बन्द भएका विद्यालय खुला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले वर्तमान स्थितिको विश्लेषण गरी आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई…