सिडेन निर्वाचनमा केसी एकाएक उमेश थानी प्यानलमा आएपछि…

काठमाण्डु – सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं निर्वाचनमा ध्रुव थापा पक्षका कौशल केसीसहित अन्य तीन उमेश थानीको प्यानलमा आएका छन् । कोषाध्यक्षमा उठेका केसी अन्तिम नामावली प्रकाशन गर्नुअघि थानीको प्यानलमा आएका हुन् । बलियो उम्मेदवार केसीसहित अन्य तीन सदस्य थानीको प्यानलमा आएपछि सिडेनको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । युवा टोलीलाई…