अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात डिल्लीबजार कारागार चलान

काठमाण्डु – विशेष अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात डिल्लीबजार कारागार चलान भएका छन् । उनलाई आइतबार विशेष अदालतले थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोप…