काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १३ सय ८२ जना संक्रमित थपिँदा उपत्यकामा मात्र ५९४ जना थपिएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमित मध्ये २६३ महिला र ३३१ जना पुरुष रहेका छन् । आज १६ सय २१ जना संक्रमण मुक्त भएका…