काठमाण्डु – कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै देशहरुमा उडान खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस संक्रमणको जोखिमको अवस्था हेरेर सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले कोरोना संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन…