काठमाण्डु - शुक्रबार देशभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम विदले बताएका छन्। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहने छ। यसबाहेक अन्य सबै भूभागमा मौसम सामान्यतया सफा रहने…