कम्युनिष्टलाई नागरिकता नदिएर अमेरिकाले लोकतन्त्रको खिल्लि उडायोः प्रवक्ता श्रेष्ठ

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकाले कम्युनिष्टमाथि लगाउको प्रतिबन्धको विरोध गरेका छन् । प्रवक्ता श्रेष्ठले मंगलबार ट्वीटमार्फत अमेरिकाको उक्त निर्णयले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । ‘अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ’,…