रौतहटमा बाघले खाएको अवस्थामा युवकको शव भेटियो

रौतहट – रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको हो । मंगलबार सााझ स्थानीय जंगलमा घाँस काट्न गएका भण्डारी बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा भण्डारीको शव जंगलमा बाघले आधा खाएको अवस्थामा फेला परेको हो । स्थानीय…