काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेका छन् । यस्तै शुक्रबार ६ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा नेपालमा थप…