काठमाण्डु – नेपाल चिकित्सक संघले काठमाण्डु उपत्यका बाहिर रहेका कोरोना भाइरस संक्रमित चिकित्सकहरुलाई काठमाण्डु ल्याउन सरकारसँग माग गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संघका महासचिव डा.बद्री रिजाल र अध्यक्ष लोचन कार्कीले हेलिकोप्टरमार्फत काठमाण्डुमा ल्याउन सरकारसँग गरेका हुन् । त्यस्तै संघले कोरोना संक्रमण भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपचार खर्च सबै सरकारले व्यहोर्नुपर्ने माग गरेको…