काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ । यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार २.३५ अंकले घटेको बजार २६५२ अंकमा झरेको छ । यससँगै कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ । बिहीबार कुल ३२७ स्टकको ३ अर्ब २६ करोड ४ लाख ४० हजार…