काठमाण्डु उपत्यकाका जिल्ला प्रशासन कार्यालयले ‘टाउको गनेर’ सेवा दिने

काठमाण्डु – काठमाण्डु उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले टाउको गनेर सेवा दिने भएको छ । कोरोना भाइरसको महामारीका कारण उपत्यकाका प्रशासनहरुले प्रत्येक सेवामा दिनको बढीमा २० जनालाई मात्र सेवा दिने भएको हो । काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । आइतबारबाट लागू हुने उक्त सूचनामा भनिएको छ, ‘साउन २५ गतेबाट…