कोरोनाबाट प्रभावित परिवारलाई स्वरोजगार बनाउँदै सुदूरपश्चिम प्रदेश सरकार

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । यो कार्यक्रमका लागि मन्त्रालयले सूचना प्रकाशित गरी इच्छुक व्यक्तिवाट निवेदन आह्वान गरिसकेको…