काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको वर्तमान सुरक्षा अवस्था र सरकारको शैलीप्रति कडा आपत्ति जनाएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भने, ‘नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ तर शान्ति–सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो ।’ ५ हजार कैदीहरू अझै फरार रहेका र लुटिएका…