काठमाण्डु – बुटवलमा दुइई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा रूपन्देहीका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा समरीमाई गाउँपालिका– २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नम्बर १ की ६७ वर्षीया महिला रहेका छन् । महिला साउन ३१ गते भर्ना भएकी थिइन् भने…