सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या पर्योः सिडिओ ढकाल

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताएका छन् । अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् । ‘धेरै मानिस विस्थापित छन्’, उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको अवस्था छ । सुरक्षाकर्मी परिचालन भएका…